शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘माकुरामण्डली’ले महिलालाई कहाँ समालोचक देखोस्, बरा !

विश्वविद्यालयजस्तो उच्च प्राज्ञिक निकायले पढाउने एमए तहको नेपालीको पाठ्यक्रममा ५७ जना स्रष्टाका ६२ वटा पाठमध्ये दुईजना मात्र महिला समावेश हुनु समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालका सरोकारवाला नागरिकका लागि विमर्शयोग्य विषय बन्छ...