सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो । तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह,...