आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

काठमाडौं– राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ...