बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एमाले रतुवामाईको अध्यक्षमा देवी दाहाल निर्वाचित

मोरङ । नेकपा एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् । शनिबार भएको मतगणनामा दाहाल १५४ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले ६६...