आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ

काठमाडौँ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ललितपुरमा एक राउन्ड गोली प्रहार गरी ठुलो परिमाणमा लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ आउँदै...