बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झापा  र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौं– प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन...