मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार

मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लागूपदार्थको तस्करी रोक्न सेना परिचालन गर्ने प्रस्ताव गरेका थिए । तर मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले यसलाई ठाडै अस्वीकार गरेकी छिन् । शेनबाउमले ट्रम्पसँगको...