समाचार
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
सोमबार, २२ वैशाख २०८२, २२ : ०८
काठमाडौँ । काठमाडौँको बालाजुस्थित विष्णुमती खोला किनारको करिडोर सडक डुबानमा परेको छ । सोमबार राति सो सडक क्षेत्र डुबानमा परेको हो । वर्षापछि ढल फुटेर डुबान भएको आशंका गरिएको छ ।
अहिले बालाजु वडा नंं १६ कार्यालय अगाडिको सडक जलमग्न भएको देखिन्छ। डुबानका कारण त्यहाँ हिँडडुल गर्न र सवारी आवागमनमा समस्या भएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
_rGQ5UqivXr.jpg)
_D497s6IaL1.jpg)
_r0NSNHqE4t.jpg)
_0GbPWWWoQn.jpg)
_MccrvmU53h.jpg)
_ZQH8GP8y2D.jpg)
_pjEtUCWjMl.jpg)
_s5KcB2EfLd.jpg)
_uTzOo8wPAF.jpg)
_yyP8EBKgip.jpg)
_1iAlnL28Zf.jpg)
_y1NH43RfQn.jpg)
_RUqPTbNcLi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण