काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु भएको छ । आजदेखि सुरु भएको प्रदर्शनीमा विश्वका विभिन्न ब्रान्ड र सेवा प्रदायकहरूको स्टल राखिएको छ । एकै छानामुनि विभिन्न प्रडक्टको बिक्री...