फोटोफिचर
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
बुधबार, ३१ वैशाख २०८२, १७ : १२
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु भएको छ । आजदेखि सुरु भएको प्रदर्शनीमा विश्वका विभिन्न ब्रान्ड र सेवा प्रदायकहरूको स्टल राखिएको छ ।
एकै छानामुनि विभिन्न प्रडक्टको बिक्री तथा प्रदर्शनीका लागि यो नै उपयुक्त हुने दाबी आयोजकले गरेको छ । दैनिक उपभोग्य सामाग्रीका साथै विश्वका विभिन्न देशका परिकारहरू समेत प्रदर्शनमा राखिएको छ । इभेन्ट सोलुसनको आयोजनामा भइरहेको प्रदर्शनी जेष्ठ ४ सम्म चल्नेछ ।
_wDGx6dImdN.jpg)
_ULrpZvWCLv.jpg)
_UMmimWjkTC.jpg)
_bYzWZuTQjd.jpg)
_U8i957RTGB.jpg)
_kctzApo9wL.jpg)
_9ZUvsZBZdt.jpg)
_2fDGNGR9sN.jpg)
_1gz1cPruLD.jpg)
_zEMI7vezAi.jpg)
_mH2sklSwRB.jpg)
_E9M7EiqVXC.jpg)
_HbGqFJsqrv.jpg)
_wP0rZjlOZt.jpg)
_MyVZeRbk3V.jpg)
_LxOHsxtDMg.jpg)
_hVRniR16lK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण