काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले नै भूमिसम्बन्धी विधेयकमा ७ संशोधन प्रस्ताव दर्ता गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी नभएर अघोषित विरोध जनाएको कांग्रेसका तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिएको...