शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

२०२५–२९ को बिचमा पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने

काठमाडौँ । विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले बुधबार जारी गरेको एउटा नयाँ प्रतिवेदन अनुसार २०२५–२९ को अवधिमा विश्वको औसत तापक्रम आधारभूत स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना...