बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, १६ जेठ २०८२, २० : ०२
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धादिङले बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
अदालतबाट एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका नर बहादुर रानालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
आवश्यक कारबाहीको लागि रानालाई जिल्ला अदालत धादिङ बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण