बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका यी ९ आयोजनामा ‘शून्य बजेट’, बुढीगण्डकी रातो किताबबाटै हरायो

काठमाडौं । राष्ट्रिय गौरवका ९ वटा आयोजनाका लागि संघीय सरकारबाट शून्य बजेट विनियोजन भएको छ । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा राष्ट्रिय गौरवमा सूचीकृत २७ मध्ये ९ आयोजनामा...