शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बाल्यकालका साथीको रोमाञ्चक प्रेम देखाउने नाटक ‘सिकरुम’ प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । टेकुमा रहेको कौसी थिएटरमा अहिले नाटक ‘सिकरुम’ प्रदर्शन भइरहेको छ । प्रेम कथामा आधारित यो नाटकमा बाल्यकालका साथीहरूको जोडीको प्रेमलाई रोमाञ्चित तरिकाले  प्रस्तुत गरिएको छ । यो नाटक...