शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बाल्यकालका साथीको रोमाञ्चक प्रेम देखाउने नाटक ‘सिकरुम’ प्रदर्शन (तस्बिरहरु)

बिहीबार, १२ असार २०८२, २२ : २७
बिहीबार, १२ असार २०८२

काठमाडौँ । टेकुमा रहेको कौसी थिएटरमा अहिले नाटक ‘सिकरुम’ प्रदर्शन भइरहेको छ । प्रेम कथामा आधारित यो नाटकमा बाल्यकालका साथीहरूको जोडीको प्रेमलाई रोमाञ्चित तरिकाले  प्रस्तुत गरिएको छ । यो नाटक अमेरिकी नाटककार राजीव जोसेफको नाटक ‘ग्रुसम प्लेग्राउन्ड इन्ज्युरीज’ को नेपाली रूपान्तरण हो ।

IMG-20250624-WA0014

असार ६ देखि मञ्चन सुरु भएको नाटक असार २८ सम्म चल्नेछ । आकांक्षा कार्कीद्वारा रूपान्तरित र निर्देशित ‘सिकरुम’ मा निर्देशक आफैँ, नूर खनाल, अभिषेक खड्का, सुदाम सीके लगायत कलाकारको अभिनय रहेको छ ।

IMG-20250624-WA0016

कथा घेराको सातौँ वार्षिकोत्सवको अवसरमा मञ्चन गरिएको यो नाटक असार २८ (जुलाई १२) सम्म मंगलबार बाहेक हरेक साँझ ५ः १५ बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः ०० बजे अतिरिक्त शो हुनेछ ।  तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

IMG-20250624-WA0018IMG-20250624-WA0020IMG-20250624-WA0022IMG-20250624-WA0024IMG-20250624-WA0026IMG-20250624-WA0028IMG-20250624-WA0030IMG-20250624-WA0033IMG-20250624-WA0034IMG-20250624-WA0036IMG-20250624-WA0038IMG-20250624-WA0040IMG-20250624-WA0042IMG-20250624-WA0044IMG-20250624-WA0046IMG-20250624-WA0048IMG-20250624-WA0052IMG-20250624-WA0054IMG-20250624-WA0060

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप