ललितपुर । ललितपुर महानगरपालिकाले नागदहमा नदीजन्य खोज तथा उद्धार अभ्यास गरेको छ । महानगरले मंगलबार नागदहमा नदीजन्य खोज तथा उद्धार अभ्यास गरेको हो । “समुदाय विपद् स्वयंसेवक तालिम“ लिएका प्रशिक्षार्थीहरूको प्रत्यक्ष सहभागितामा...