एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
शनिबार, २३ जेठ २०८३, १५ : ४३
काठमाडौँ । एकै दिनमा तीन हजार ५०० भन्दा बढी अफगान शरणार्थी आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको बख्तार समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।
अफगान मिडीयाहरुले ६८२ परिवारका तीन हजार ५७४ जना अफगान नागरिक शुक्रबार आफ्नो मातृ भूमि अफगानिस्तान फर्केको जनाएका छन् ।
बख्तार समाचारका एजेन्सीका अनुसार १२६ जना शरणार्थी इरानबाट फर्केका हुन भने बाँकी तीन हजार ४४८ जना पाकिस्तानबाट फर्केका हुन् ।
सन् २०२३ को अन्त्य देखि करीव ५० लाख भन्दा बढी शरणार्थी अफगानिस्तान फर्केको जनाइएको छ भने चालु यस वर्षको जनवरी देखि सात लाख भन्दा बढी फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण