काठमाडौँ । नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । शुक्रबार ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा नेपालका शीर्षस्थ नेताहरू एकैमञ्चमा देखापरेका छन् । ...