गाजापट्टी । इजरायलले गरेको हवाई आक्रमणमा गाजामा रहेको इन्डोनेसियाली अस्पतालका निर्देशकको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएअनुसार गाजा सहरमा रहेको घरमा इजरायली हवाई आक्रमणमा परेर डाक्टर मारवान...