आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

साेमबार नेकपाको भर्चुअल बैठक बस्ने

आइतबार, १४ असार २०८३, २२ : ०४
आइतबार, १४ असार २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार अपराह्न साढे चार बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ।
  • नेता रामकुमार भट्टराईका अनुसार बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका विषयमा छलफल हुनेछ।
  • यो बैठक २५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो बैठक हो।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ।

भोलि अपराह्न साढे चार बजे भर्चुअल रूपमा बैठक बस्ने नेता रामकुमार भट्टराईले बताए। उनका अनुसार पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डा छन्।

२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप