काठमाडौँ । कलाकार बाबा पाख्रिन लगायत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार पाख्रिनलगायत दर्जनौँलाई पार्टीमा स्वागत गरेका...