प्रख्यात भारतीय निर्देशक तथा अभिनेता गुरु दत्तको सन् १९६४ मा ३९ वर्षको अल्पायुमै निधन भएको थियो, तर उनले आफू पछाडि दशकौँसम्म गुञ्जिरहने सिनेमाको विरासत छोडे। भारतको दक्षिणी राज्य कर्नाटकमा ९ जुलाई...