आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चुडामणी शर्मा र लुम्बध्वज महत थुनामै बस्नुपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मालाई थुनामुक्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको...