नयाँ दिल्ली । कयौँ सुपरहिट भारतीय धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको निधन भएको छ । मंगलबार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उनको मृत्यु भएको हो । धीरज...