नयाँ दिल्ली । गएको १२ जुनमा अहमदावादमा दुघर्टना ग्रस्त भएको एयर इन्डियाको एआई–७१ (बोइङ ७८७–८)को जाँचमा विमानको ब्ल्याक बक्सबारे नयाँ खुलासा भएको छ । विमानमा पावर सप्लाई बन्द भएर दुघर्टना भएको...