काठमाडौँ । काठमाडौँको सिनामंगलमा मुख्य कार्यालय रहेको पञ्चरुपा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरू विरुद्धको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । बचतकर्ताहरूले २०८१ भदौ २ मा सहकारीका अध्यक्ष पुष्कल...