सुर्खेत । कर्णालीमा सत्तारुढ दलहरू एमाले–कांग्रेसबिच खटपट भइरहेको चर्चाबिच आइतबार कांग्रेस संसदीय दलको बैठक बसेको छ । यद्यपि नेताहरूले यो बैठकलाई सरकार सञ्चालनको एक बर्से समीक्षाका रूपमा व्याख्या गरेका छन् । कांग्रेस...