शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

काठमाडौँ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार मन्त्रालयले शर्मालाई उक्त जिम्मेवारी दिइएको हो।  यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले...