काठमाडौँ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली...