काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार २०२५/२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्...