काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार अप्रत्यासित रुपमा पद त्याग गरेको घोषणा गरे । भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपालको...