कुशलको नाममा नयाँ कीर्तिमान
बिहीबार, २१ जेठ २०८३, १३ : २७
सारांश
- नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
- एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत मलेसियाविरुद्धको खेलमा भुर्तेलले यो कीर्तिमान बनाएका हुन् ।
- उनले ७८ खेलमा यो रेकर्ड उछिनेका छन्, जुन यसअघि दीपेन्द्र सिंह ऐरीको नाममा थियो ।
काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।
एसियन गेम्स पुरुष छनोट २०२६ अन्तरगत मलेसियाविरुद्धको खेलमा भुर्तेलले शानदार ब्याटिङ गर्दै यो रेकर्ड बनाएका हुन् ।
यसअघि यो रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । दीपेन्द्रले ९८ खेलमा २ हजार १८० रन बनाउँदै यो रेकर्ड कायम गरेका थिए । भुर्तेलले मात्र ७८ खेलमा यो रेकर्ड उछिन्न सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण