सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पती पत्नी और वो’ को रिमेकको ट्रेलरमा किन तेर्सिदैछन् प्रश्न ?

श्रीमान्–श्रीमती र उनीहरुको जीवनमा कुनै तेस्रो व्यक्तिको इन्ट्रिबारे बलिउडमा थुप्रै फिल्म बनेका छन् । यो एउटा यस्तो विषय हो जसलाई मानिसहरुले पर्दामा हेर्न रुचाउने बताइन्छ । यसै मसलाले भरिपूर्ण...