बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री र राजनीतिक दलबिच प्रत्यक्ष संवादमा ढिलाइ किन ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा सम्पन्न गर्ने वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीले थप पहलकदमी लिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । राजनीतिक विश्लेषक...