कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय...