धनगढी । डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख...