बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिक्तेल–दुम्ली सडक नियमित सञ्चालनमा ल्याउन श्रमदान अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्यगाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा खण्डमा पर्ने करिब नौ दशमलव पाँच किलोमिटर सडक मर्मत गरेर बाह्रैमहिना...