आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

खस भाषाको जगेर्ना र पुस्तान्तरणमा 'खसिया आखर’ शब्दकोशको लोकार्पण

सुर्खेत । कर्णालीको सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित खसिया आखर’ नामक खस भाषाको शब्दकोश लोकार्पण गरिएको छ । जुम्ला निवासी लेखक रामानन्द आचार्यद्वारा लिखित उक्त शब्दकोशको लोकार्पण मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान...