आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘तितेपाती बेचेर नेपालले अर्बौं रकम कमाउन सक्छ’

नेपालका घर आँगनमा प्रशस्त मात्रामा पाइने ‘तितेपाती’ बहुउपयोगी वनस्पति खेर गइरहेको छ । विभिन्न रोग र समस्या समाधानका लागि घरेलु उपचारमा प्रयोग हुँदै आएको यो वनस्पति औषधीय गुणले भरिपूर्ण मानिन्छ...