आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दार्चुलामा जात्राको रौनक सुरु

दार्चुला । तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।  यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन  र लेकम गाउँपालिकामा...