बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।  प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र...