मस्को । रुसको नर्दर्न फ्लीटले आफ्नो अत्याधुनिक आणविक शक्ति सञ्चालित पनडुब्बी कजानबाट क्रुज मिसाइलको सफल परीक्षण गरेको छ। बिहीबार आयोजित एक योजनाबद्ध युद्ध प्रशिक्षण अभ्यासका क्रममा कजानले पानीमुनिबाट 'ओनिक्स' क्रुज...