आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले कोप–३० मा कुनै पनि उच्च अधिकारीलाई नपठाउने

वासिङ्टन । अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने कोप–३० जलवायु वार्तामा कुनै पनि उच्च अधिकारीलाई नपठाउने ह्वाइट हाउसका एक अधिकारीले शनिबार बताएका छन् । गत जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि...