शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

उद्योगको लाइन जोड्न मधेसका मुख्यमन्त्री सोनारले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।  आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबिचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनारले बताए...