आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उदारवादमा किन देखापर्‍यो संकट ?

उदारवादलाई आधुनिकताको सफलताको कथा मान्ने गरिन्छ । यसले मानिसलाई सामन्तवादको बन्धनबाट मुक्त गरायो । धार्मिक जडताबाट बाहिर निकाल्यो तथा अधिनायकवादी संरचनाबाट जोगायो । तर्कबुद्धि, स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई केन्द्रमा राखेर...