शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घाइते श्रीमतीको उपचारमा सरकारले बेवास्ता गरेको भन्दै खनालको आक्रोश

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरी...