मोरङ । कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा...