आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दिनहुँ तातो पानीले नुहाउँदा के हुन्छ ?

काठमाडौँ । जाडोको आगमनसँगै तातो पानीमा नुहाउनु लगभग सबैको लागि दैनिक बन्छ । चिसो मौसममा तातो पानीमा नुहाउँदा तुरुन्तै आराम मिल्छ, मांसपेशीको कठोरता कम हुन्छ र दिनको सुरुवात सजिलो हुन्छ...