काठमाडौँ । विराटनगर किङ्सका बसिर अहमदले नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि...